कति निश्चल, निष्कपट र सरल सुदूरपश्चिमेली: डा. आरजु

धनगढी । ‘हाम्रा मन्त्रीले ब्या (बिहे) ग-याकी कसी (कस्ती) छन्, धेरै पढ्यालेख्याकी कसी हुन्या रै’छन्’ २५ वर्षअघि कांग्रेस नेता शेरबहादुर देउवासँग बिवाह गरेर पहिलो पटक घर (डडेल्धुरा) पुगेकी डाक्टर आरजु राणा देउवाले आफूलाई भेट्न आएका बृद्ध महिलाहरूले त्यतिबेला व्यक्त गरेको उद्गार स्मरण यतिबेला गर्नुभएको छ । उहाँहरूको कुरा सुनेर मैले अनुभूत गरे, ‘ओ हो… कति … Continue reading कति निश्चल, निष्कपट र सरल सुदूरपश्चिमेली: डा. आरजु